अरुण काबेलीको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत
शुक्रबार, ०५ साउन २०८०, १० : ४८
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अरुण काबेली पावरको १८ लाख ५५ हजार २११ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यस कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्करपियो र कार ठोक्किँदा घाइतेमध्ये एक जनाको मृत्यु
-
ह्वाइट वासबाट जोगियो श्रीलंका
-
मुलुकको आर्थिक विकासका लागि अध्यादेशमार्फत कानुन संशोधन : गृहमन्त्री
-
जोसेफ स्टालिन र राजा महेन्द्र : नेतृत्वका जटिलता र चुनौती
-
७ करोड ठगेको आरोपमा काठमाडौँ–४ का पूर्व वडाअध्यक्ष पक्राउ
-
कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : माधव नेपाल