बिहीबार राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
बुधबार, ०३ साउन २०८०, १६ : १०

काठमाडौँ । बिहीबार राष्ट्रियसभाको बैठक बस्ने भएको छ । संघीय संसद सचिवालयले बिहीबार दिउँसो १ बजेर १ मिनेटका लागि तय भएको बैठकको सम्भावित कार्यसूची सार्वजनिक सार्वजनिक गरेको छ ।
जसअनुसार राष्ट्रियसभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयकलाई प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन् ।
त्यसपछि उद्योगमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा सवारी दुर्घटना : ८ जनाको मृत्यु
-
उत्तर कोरियाले अहिलेसम्मकै ठुलो युद्धपोत बनाउँदै
-
कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री देउवा
-
‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’
-
युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने
-
प्रचण्डलाई एमालेको जवाफ : सरकार परिवर्तन कतैबाट सम्भव छैन