फ्रान्सपछि युएई पुगे मोदी, युवराजसँग भेट
शनिबार, ३० असार २०८०, १६ : ४५

दुबई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार फ्रान्सको दुई दिने भ्रमण सकेर अब संयुक्त अरब इमिरेट्स पुगेका छन् । प्रधानमन्त्री मोदीलाई विमानस्थलमा स्वागत गरिएको थियो, त्यसपछि उनले युवराज शेख खालिद बिन मोहम्मद बिन जायद अल नाह्यानसँग भेट गरे।
प्रधानमन्त्री मोदीले यूएईका राष्ट्रपतिसँग प्रमुख द्विपक्षीय मुद्दाहरूमा भेट गर्नेछन्। यससँगै प्रधानमन्त्री मोदीलाई गार्ड अफ अनर पनि दिइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल