लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशसभा बैठक १ घण्टाको लागि स्थगित
सोमबार, १८ असार २०८०, १४ : १९

बुटवल । लुम्बिनी प्रदेशसभा बैठक १ घण्टाको लागि स्थगित भएको छ । बजेटबारे सैद्धान्तिक छलफलको लागि डाकिएको बैठक एमालेको विरोधपछि स्थगित गरिएको हो ।
एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले हचुवाको भरमा बजेट निर्माण गरेको भन्दै पास हुन नदिने अडान राखेपछि एमालेका सांसदहरुले विरोध जनाए थिए। त्यसलगत्तै सभामुख तुलाराम घर्तीले एक घण्टाका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक