काठमाडौँ । नारायणगढ-मुग्लिन सडक खण्डमा सवारीको लाम लागेको छ । उक्त सडक खण्डमा पहिरो गएपछि सवारीको लाम लागेको हो ।
धादिङको गजुरीदेखि कुरिनटारसम्म सवारीको लाम लागेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि २८ घण्टासम्म यात्रुहरू अलपत्र परेका छन् । बिहीबारदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड २८ घण्टा पछि सञ्चालनमा आएको छ ।
प्रतिक्रिया