आईसीसी एकदिवसीय विश्वकप छनोट
ललितले लिए वेस्ट इन्डिजको सातौं विकेट
बिहीबार, ०७ असार २०८०, १६ : २६

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिहीबार नेपालले वेस्ट इन्डिजको सातौं विकेट लिएको छ । छैटौं विकेटका रुपमा कप्तान साई होप पेभेलियन फर्किएका हुन् ।
उनको विकेट ललित राजवंशीले लिए । राजवंशीले होपलाई भीम सार्कीमार्फत क्याच गराएका थिए । साई एक सय ३२ रन बनाउँदै आउट भएका हुन् । सातौ विकेटमा रुपमा उनले किमो पलको विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य सेवा प्रभावकारी बनाउन पुरातन अभ्यास परिवर्तन आवश्यक : मन्त्री पौडेल
-
पाथीभरा केबलकार विवाद : प्रदर्शनकारीले अस्वीकार गरेपछि वार्ता टोली नै अलमलमा
-
‘गसिप गर्ल’ मिशेल ट्राचटेनबर्गको निधन
-
१३३ किलोमिटर पैदलयात्रा हुने मिथिला मध्यमा परिक्रमा शुरु
-
मेस्सी भन्छन्– ‘जोन लापोर्टा अध्यक्ष रहेसम्म म बार्सिलोना फर्कन्न’
-
स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा