प्रि-ओपन सेसनमा नेप्से सूचक २.१६ अङ्कले बढ्यो
मङ्गलबार, ०५ असार २०८०, १२ : ००
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.१६ अङ्कले बढेको छ । यससँगै सूचक २०९३.५५ विन्दुमा आएको छ ।
यो सेसनमा २४ कम्पनीको ३ हजार ७२७ कित्ता सेयर १९ लाख ३ हजार रुपैयाँभन्दा बढीमा कारोबार भएको छ ।
कुल ७६ वटा कारोबार भएकोमा १५ कम्पनीको भाउ बढ्दा ५ वटाको भने मूल्य घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यती, ओम्नी र गिरिबन्धु प्रकरण छानबिन गर्न संसदीय समिति गठन हुनुपर्छ : वर्षमान पुन
-
प्रभु साहले भने, ‘ओली सरकारकै मिलेमतोमा भ्रष्टाचार बढ्यो’
-
वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख : लिङ्देन
-
सरकारले भुक्तानी नदिँदा अहिलेसम्म २ सय बढी कामहरू समस्याग्रस्त
-
नेपाल प्रहरी र सशस्त्र प्रहरी ऐनको विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत
-
‘हामीमा आदर्शको खोक्रो बुझाइ छ’