मधेसमा सिँचाई व्यवस्थापनका लागि १ अर्ब बढी बजेट
शुक्रबार, ०१ असार २०८०, २० : ३५
जनकपुरधाम । मधेस प्रदेश सरकारले सिँचाई व्यवस्थापनको लागि १ अर्ब २५ करोड बजेट विनियोजन गरेको छ ।
अगामी आव २०८०।०८१ को लागि किसानको आवश्यकता अनुसार सिँचाइको व्यवस्थापन गर्न बजेट विनियोजन गरिएको अर्थमन्त्री संजयकुमार यादवले बजेट वक्तव्य दिँदै बताएका छन् ।
सतही, मझौला, भूमिगत लगायतका सिँचाइको व्यवस्थापनको लागि सरकारले १ अर्ब २५ लाख बजेट विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय
-
लुम्बिनी सेरामिक्सले ४ अर्ब लागतमा सुरु गर्यो लेमिनार टायल उत्पादन
-
दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश
-
एमालेद्वारा बालेनको पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगरको टोली
-
धरहरामा मानिसहरूको भीड, तस्बिरमा हेर्नुहोस्
-
प्रियङ्का गान्धीसामु आफूलाई साबित गर्ने चुनौती