मधेसमा सिँचाई व्यवस्थापनका लागि १ अर्ब बढी बजेट
शुक्रबार, ०१ असार २०८०, २० : ३५
जनकपुरधाम । मधेस प्रदेश सरकारले सिँचाई व्यवस्थापनको लागि १ अर्ब २५ करोड बजेट विनियोजन गरेको छ ।
अगामी आव २०८०।०८१ को लागि किसानको आवश्यकता अनुसार सिँचाइको व्यवस्थापन गर्न बजेट विनियोजन गरिएको अर्थमन्त्री संजयकुमार यादवले बजेट वक्तव्य दिँदै बताएका छन् ।
सतही, मझौला, भूमिगत लगायतका सिँचाइको व्यवस्थापनको लागि सरकारले १ अर्ब २५ लाख बजेट विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशौँ राष्ट्रिय खेलकूद : सुदूरपश्चिमको छनोट धनगढी र महेन्द्रनगरमा
-
१२ बजे, १२ समाचार : झापामा गोली चल्योदेखि रविविरुद्ध चितवनमा पनि मुद्दा दायरसम्म
-
कांग्रेसका जनप्रतिनिधिले हरेक २ महिनामा प्रगति विवरण पार्टीलाई बुझाउनु पर्ने
-
झापामा गोली चल्यो, एक जना घाइते
-
तीन वर्षीय बालक ६ दिनदेखि बेपत्ता
-
ढोरपाटनको विकासमा लाग्न प्रतिबद्ध छु: भट्टचन