कैलालीमा डुबेर ९ वर्षीय बालकको मृत्यु
बिहीबार, ३२ जेठ २०८०, ०८ : २२
![कैलालीमा डुबेर ९ वर्षीय बालकको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/karent-balak_Gbkz17vtfC.jpg)
धनगढी । कैलालीमा ९ वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका–३ बुटकुवाका ९ वर्षीय अमर विकको पौडी खल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको हो ।
बुधबार घर नजिकैको काँडा नदीमा साथीहरूसँग पौडी खेल्ने क्रममा डुबी बेहोस भएका उनको बर्दगोरिया अस्पताल बौनियामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशको बारेमा जसपा नेपालले अझै अनिर्णीत
-
सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेस, विधेयकमा के–के छन् ?
-
प्रमुख तीन पार्टीप्रति बाबुरामको कटाक्ष : ३० वर्षसम्म देशलाई ठगेर खाए
-
घट्यो सेयर बजार, एनआरएन इन्फ्रास्टक्चरको सेयर सबैभन्दा धेरै कारोबार
-
संसदीय समितिद्वारा आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन
-
डोटीमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति