शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय

प्रि-ओपन सेसनमा नेप्से सूचक करिब ३ अङ्कले बढ्यो

मङ्गलबार, ३० जेठ २०८०, ११ : ४२
मङ्गलबार, ३० जेठ २०८०

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.९५ अङ्कले बढेको छ । यससँगै सूचक १९८९.४२ विन्दुमा अडिएको छ ।

३३ कम्पनीको १२ सय ५६ कित्ता सेयर ५ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ ।  यो सेसनमा कुल ६२ वटा कारोबार भएको छ । 

२० कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीमा भने कुनै पनि परिवर्तन भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप