बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आयोगद्वारा भण्डारी राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई

मङ्गलबार, २९ फागुन २०७४, २१ : ४२
मङ्गलबार, २९ फागुन २०७४

काठमाडौं–  निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन उनी पुन :राष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ  । 
आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले नेपालको संविधानको धारा ६२ बमोजिम राष्ट्रपतिको निर्वाचनमा भण्डारी निर्वाचित भएकोमा भएकोमा प्रमाणपत्र बुझाउँदै बधाई ज्ञापन गरेका हुन् । 
 उक्त अवसरमा निर्वाचन आयोगका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो छ । 
आजै भण्डारी राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप