मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तेस्रो फ्रेन्च ओपनको उपाधि जितेर जोकोभिचले रचे नयाँ इतिहास

आइतबार, २८ जेठ २०८०, २२ : ३७
आइतबार, २८ जेठ २०८०

पेरिस । सर्बियाका नोभाक जोकोभिचले तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जित्दै इतिहास रचेका छन् । योसँगै जोकोभिचले आफ्नो करियरको २३ औँ ग्रान्डस्लाम उपाधि हात पारेका हुन् । 

फाइनलमा उनले क्यास्पर रुडलाई ७-६ ९७-१० ६-३, ७-५ को सेटमा पराजित गरे ।  ग्रान्डस्लाम जित्ने संख्याका आधारमा उनी अहिलेसम्म उनी राफेल नाडालसँग बराबरीमा थिए । नाडालले २२ वटा ग्रान्डस्लाम जितेका छन् । नाडालले जोकोभिचलाई जीतका लागि बधाई दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप