फोटोफिचर
काठमाडौँमा लैङ्गिक अल्पसङ्ख्यकहरूको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
शनिबार, २७ जेठ २०८०, १५ : ३८
१
_rD1KWPqVlk.jpg)
काठमाडौँ । शनिवार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले काठमाडौँमा ५ औं ‘प्राइड परेड’ निकालेका छन्। ‘नेपाल प्राइड परेड’ नाम दिइएको सो यात्रा काठमाडौँको शान्ति बाटिकाबाट सुरु भई नारायणचौर पुगेको थियो ।
विश्वभर जुन महिनामा उनीहरुले ‘प्राइड परेड’को रूपमा गौरव यात्रा गर्ने गर्छन् । विशेषतः सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दङ्गापछि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले गौरव यात्रा मनाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार