प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो
बिहीबार, २५ जेठ २०८०, ११ : २१
काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक १.०६ अंकले बढेको छ । यससँगै सूचक १९३३.३९ विन्दुमा आएको छ । २ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २४ कम्पनीको ५६६ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ४७ वटा कारोबार भएको हो । ११ कम्पनीको मूल्य बढ्दा ७ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्नुपर्यो’
-
३४ जनाको सूचीमा नाम नपरेपछि परराष्ट्र मन्त्रालयले थाल्यो विपिनको रिहाइको पहल
-
पर्यटनका विविध आयाममाथि छलफल गर्दै रातोपाटी टुरिजम कन्क्लेभ सम्पन्न
-
नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सकियो
-
अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द
-
जेजु एयर विमान दुर्घटना हुनुअघि नै ब्ल्याक बक्सको रेकर्डिङ रोकिएको खुलासा