सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

रिलायबल इन्स्योरेन्सले गर्‍यो क्रिकेट खेलाडीको म्यादी जीवन बीमा

शुक्रबार, १९ जेठ २०८०, १५ : ४६
शुक्रबार, १९ जेठ २०८०

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नेपाल राष्ट्रिय क्रिकेट टीमका सम्पूर्ण खेलाडीहरुको  रिलायबल म्यादी जीवन बीमा गरको छ ।  बुधबार क्रिकेट खेलाडीहरुको म्यादी जीवन बीमा गरेको रिलायबल इन्स्योरेन्सले जनाएको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खेलाडीको बीम गरिएको जनाएको छ । उक्त बीमा हस्तानतरण कार्यक्रममा कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले राष्ट्रको नाम उच्च राख्ने खेलाडीहरुलाई सहयोगले अझ बढी प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । कम्पनीले हालसम्म ५० लाखभन्दा बढी बीमालेखहरु जारी गरेको जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप