प्रधानमन्त्रीको भारत भ्रमण
भारतको बथनाहाबाट विराटनगर आइपुग्यो कार्गो रेल (फोटोफिचर)
बिहीबार, १८ जेठ २०८०, १३ : ३९

विराटनगर । भारतको बथनाहाबाट हिँडेको कार्गो रेल विराटनगर आइपुगेको छ । बिहीबार अपरान्ह कार्गो रेल विराटनगर आइपुगेको हो । २०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको सो रेल आज विराटनगरको कस्टम यार्डमा आइपुगेको छ ।
बिहीबारै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो रेल सेवाको उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीमनारायण गोल्डकप : उद्घाटन खेलमा सप्तरी विजयी
-
गाउँ पसेको पाटेबाघ नियन्त्रणमा
-
डडेल्धुरामा जिपबाट खसेर एक जनाको मृत्यु
-
पश्चिमाञ्चल अस्पतालको बिमा काउन्टरमा अनियमितता, ६ कर्मचारी दोषी
-
बालेनले हुलाकबाट पठाए ज्ञानेन्द्रलाई जरिवानाको पत्र
-
राजावादीको आक्रमण र तोडफोडविरुद्ध चैत २५ भित्र देशभर भण्डाफोर गर्ने एकीकृत समाजवादीको निर्णय