मच्छिन्द्र, आर्मी र एपीएफलाई ‘एएफसी क्लब लाइसेन्स’
बुधबार, १७ जेठ २०८०, १६ : ४४
काठमाडौँ । नेपालका तीन चर्चित फुटबल क्लबलले ‘एएफसी क्लब लाइसेन्स’ प्राप्त गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार, ‘एएफसी क्लब लाइसेन्स’ पाउनेमा दुईवटा विभागीय क्लब रहेका छन् ।
‘एएफसी क्लब लाइसेन्स’ पाउने नेपाली क्लबमा मच्छिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब रहेका छन् । यी तीन क्लबले सन् २०२३/२४ अवधिको एएफसी क्लब प्रतियोगिताका लागि लाइसेन्स पाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
-
मेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलरको भाउ बढ्यो, कसको कति ?
-
च्याम्पियन्स लिग : इन्टरको शीर्षता कायमै, बार्सिलोनाले उछिन्न सक्ने
-
च्याम्पियन्स लिगमा आर्सनलको अघिल्लो यात्रा सहज
-
फेयेनुर्डले अंक खोस्दा पेप ग्वार्डिवलाको म्यान्सिटीलाई कष्ट
-
लेवान्डोस्की चम्किएपछि बार्सिलोनाले उठायो घरेलु मैदानको फाइदा