नदी नियन्त्रणका लागि १ अर्ब ६५ करोड
सोमबार, १५ जेठ २०८०, १८ : ३६
काठमाडौं । सरकारले महाकाली, कोशीलगायतका नदी नियन्त्रण गर्न १ अर्ब ६५ करोड रकम विनियोजन गरेको छ ।
अर्थमन्त्री डा। प्रकाशशरण महतले बजेट बक्तव्यमार्फत सो घोषणा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालिमाटीमा महिलाको शव बोकेर हिँड्ने युवक पक्राउ
-
गलत तरिकाले दाँत माझिरहनु भएको त छैन ?
-
संभलमा जामा मस्जिद सर्वेक्षणको समयमा हिंसा, ३ जनाको मृत्यु
-
चार महिनामा करिब ४१ अर्बको विदेशी लगानी प्रस्ताव, २४२ उद्योग दर्ता
-
सुन र चाँदी सस्तिने भो
-
सानेपामा भारतीय नम्बरको ट्रकले ४ वटा गाडीलाई ठक्कर दियो, २ जना घाइते