मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

जुनसुकै विषय पढेकाले टिचिङ लाइसेन्सका लागि परीक्षा दिन पाउने

सोमबार, १५ जेठ २०८०, १८ : २९
सोमबार, १५ जेठ २०८०

काठमाडौं । सरकारले जुनसुकै विषय पढेकालाई शिक्षण लाइसेन्स लाइसेन्सका लागि परीक्षा दिन पाउने घोषणा गरेको छ । अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत जुनसुकै विषय पढेकालाई शिक्षण लाइसेन्सका लागि परीक्षा दिन पाउने व्यवस्था गरिने घोषणा गरे । 

‘अध्यापन अनुमति पत्रको परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने कानूनी व्यवस्था मिलाइनेछ ।’ अर्थमन्त्री मतहले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप