विश्वविद्यालय अनुदान आयोगको पुनर्संरचना गरिने
सोमबार, १५ जेठ २०८०, १७ : ५९
काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको पुर्नसंचरना गर्ने भएको छ । अहिले आयोगले गर्दै आएको कामलाई व्यवपस्थित तथा परिमार्जन गर्दै पुनर्संरचना गर्ने भएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आयोगको पुर्नसंरचना गर्ने बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालिमाटीमा महिलाको शव बोकेर हिँड्ने युवक पक्राउ
-
गलत तरिकाले दाँत माझिरहनु भएको त छैन ?
-
संभलमा जामा मस्जिद सर्वेक्षणको समयमा हिंसा, ३ जनाको मृत्यु
-
चार महिनामा करिब ४१ अर्बको विदेशी लगानी प्रस्ताव, २४२ उद्योग दर्ता
-
सुन र चाँदी सस्तिने भो
-
सानेपामा भारतीय नम्बरको ट्रकले ४ वटा गाडीलाई ठक्कर दियो, २ जना घाइते