औद्योगिक ग्रामलाई ४१ अर्ब, प्रसारणलाईन निर्माणमा ४६ करोड बजेट
सोमबार, १५ जेठ २०८०, १७ : ३६
काठमाडौँ । सरकारले बारा पर्सा औद्योगिक करिडोरलाई विकास गर्ने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्रीले यस्तो लक्ष्य लिएको बताएका हुन् ।
यस्तै, हाल ११३ वटा स्थानीय तहमा सञ्चालित औद्योगिक ग्रामलाई देशभर स्थापना गर्न ४१ अर्ब रुपैयाँ विनियोजन भएको छ ।
यस्तै, ठूला उद्योगसम्म पुग्ने प्रसारणलाईन निर्माणका लागि ४६ करोड रुपैयाँ विनियोजन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रवि लामिछाने अझै दुई साता हिरासतमै रहनेदेखि बालेनको पत्र बुझ्न एमालेको अस्वीकारसम्म
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ
-
रूखले च्यापिएर एकको मृत्यु, दुई जना गम्भीर घाइते
-
जनकपुरधाममा विवाहपञ्चमीको तयारी सुरु
-
सवारी दुर्घटनामा दम्पतीको मृत्यु
-
दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना