बजेट भाषण
सूचना प्रविधि क्षेत्रका उद्योगलाई प्रोत्साहन गर्ने सरकारको घोषणा
सोमबार, १५ जेठ २०८०, १७ : १२
काठमाडौँ । सरकारले लगानीकर्तालाई आवश्यक पर्ने सम्पूर्ण सूचना उपलब्ध गराउन राष्ट्रिय पोर्टल सुचारु गर्ने भएको छ । उक्त पोर्टलमा लगानीकर्तालाई चाहिने सम्पूर्ण सूचना प्रदान गर्ने अर्थमन्त्रीले घोषणा गरे ।
यस्तै, प्रत्यक्ष विदेशी लगानी स्वीकृति प्रणालीलाई सहज र स्वचालित बनाउने, वैदेशिक लगानीमा सीमा तोक्ने, सूचना प्रविधि क्षेत्रमा आउने विदेशी लगानीमा सीमा हटाउने समेत अर्थमन्त्रीले घोषणा गरे ।
सूचना प्रविधि निर्यात गर्ने उद्योगलाई प्रोत्साहन गर्न सहजीकरण गर्ने समेत अर्थमन्त्रीको घोषणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार प्रधानमन्त्रीले चीन भ्रमणका विषयमा छलफल गर्ने
-
कुनै पनि उडान प्रभावित नपार्न पाइलटहरुलाई निगमको अनुरोध
-
१० बजे १० समाचार : रवि लामिछाने अझै दुई साता हिरासतमै रहनेदेखि बालेनको पत्र बुझ्न एमालेको अस्वीकारसम्म
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ
-
रूखले च्यापिएर एकको मृत्यु, दुई जना गम्भीर घाइते
-
जनकपुरधाममा विवाहपञ्चमीको तयारी सुरु