बजेट
बढ्न सकेन पूँजीगत खर्चको प्रभावकारिता
सोमबार, १५ जेठ २०८०, १६ : ४४
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले पूँजीगत खर्चको प्रभावकारिता बढ्न नसकेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उनले बजेटबाट लिएको लक्ष्यअनुसारको पूँजीगत खर्च बढ्न नसकेको बताएका हुन् ।
उनले आयोजनाको पूर्वतयारी र प्राथमिकीकरण नगरी साधारण स्रोत छर्ने प्रवृत्ति रहँदा पूँजीगत खर्च अपेक्षाअनुसार नरहेको बताएका हुन् । यस्तै उनले सरकारी खर्चलाई उपलब्धिमूलक बनाउने चूनौती रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात