दिगो आर्थिक वृद्धि हासिल गर्नु नै बजेटको मुख्य चुनौती
सोमबार, १५ जेठ २०८०, १६ : ४२
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशसरण महतले उच्च ब्याजदरका कारण लगानी बढ्न नसक्दा र सरकारको पुँजीगत खर्च हुन नसक्दा आर्थिक गतिविधिमा सुस्तता देखिएको बताएका छन् ।
आगामी वर्षको बजेट प्रस्तुत गर्नेक्रममा उनले मूल्यवृद्धि अत्यधिक हुँदासम्म आर्थिक गतिविधि चलायमान बन्नुमा समस्या उत्पन्न भएको बताए ।
यस्तो अवस्थामा दिगो आर्थिक वृद्धि गर्ने मुख्य चूनौतीका रुढमा अघि आएको अर्थमन्त्री डा. महतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात