बिहीबार, ०८ फागुन २०८१
ताजा लोकप्रिय

रास्वपा सांसद विन्दबासिनीले लिइन् सभामुखबाट शपथ

सोमबार, १५ जेठ २०८०, १५ : ३७
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक निर्वाचन प्रणाली बमोजिम नव निर्वाचित सांसद विन्दबासिनी कंसाकारले शपथ लिएकी छिन् । 

सोमबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले कंशाकारलाई शपथ खुवाएका हुन् । 

२ करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि निष्काशनमा परेका ढाकाकुमार श्रेष्ठको स्थानमा कशंकार समानुपातिक सांसद निर्वाचित भएकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप