सामाजिक सुरक्षा भत्ता खानेको संख्या ३६ हजार ८३ हजार बढी
आइतबार, १४ जेठ २०८०, १५ : ५१
काठमाडौँ । सरकारले सामाजिक सुरक्ष भत्ता खानेहरुको संख्या ३६ हजार ८३ हजार ६ सय ५८ पुगेको जनाएको छ । आइतबार आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै सरकारले यस्तो रिपोर्ट सार्वजनिक गरेको हो ।
सामाजिक सुरक्षा भत्ता खाने नागरिकहरुको संख्यामा मात्र नभई भत्ताको दरमा समेत बढोन्नती आएसँगै मुलुकलाई दीर्घ आर्थिक व्ययभार बढेको र यसले समस्या पारेको समेत सरकारले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्यो सेयर बजार, परिसूचक २६१२ बिन्दुमा
-
एनपीएलमा उच्छृङ्खल व्यवहार देखाउनेमाथि कारबाही गर्न सांसद यादवको माग
-
ज्योतिषी सुरेशचन्द्र रिजाल अन्तर्राष्ट्रिय ज्योतिष शिरोमणिबाट सम्मानित
-
अनधिकृत समितिलाई कार्यालय र गाडी दिन ऊर्जामन्त्रीको चर्को दबाब
-
अर्याललाई कार्यवाहक सभापति बनाउने रास्वपाको तयारी
-
हरिवंशले गरे पार्श्व गायनमा कमब्याक