सरकारले स्वास्थ्य बीमा कार्यक्रम पुनरावलोकन गर्ने
शुक्रबार, ०५ जेठ २०८०, १८ : ०२
काठमाडौँ । सरकारले गुणस्तर स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्याउने गरी स्वास्थ्य सेवाको विकास एवं विस्तार गर्ने जनाएको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत यसअघि जारी स्वास्थ्य बीमा कार्यक्रम समेत पुनरावलोकन गर्ने सरकारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनासम्म गर्नुभएन, अहिले ७ दिनमा के पल्टिन्छ ?
-
कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल
-
नेपाली खो-खो टोलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सम्मान
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कोशी प्रदेश सभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
-
काभ्रेमा विश्व युवा सम्मेलन हुँदै