आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

भेडाको दूध दुहुँदै किसान (तस्बिर)

आइतबार, ३१ वैशाख २०८०, १६ : ००
आइतबार, ३१ वैशाख २०८०

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ वैशाखे खर्कस्थित भेडागोठमा भेडाको दूध दुहुँदै  गोठाला । किसानले भेडाको दूधबाट दही,मही र घ्यु बनाउने गर्छन् ।

ताप्लेजुङमा भेडाको घ्यु प्रतिकिलो रु दुई हजारमा खरिद बिक्री हुँदै आएको छ । भेडाको घ्यु दैनिक रूपमा भुटुनको रूपमा प्रयोग गर्नुका साथै आगोले पोलेकाका लागि र  विभिन्न प्रकारका रोगहरूका लागि औषधिको रूपमा प्रयोग हुने गर्छ । पछिल्लो समयमा चरनको अभाव र युवा पुस्ताले भेडापालन प्रति चासो नदिएकाले भेडागोठ लोप हुँदै गएको छ । तस्बिरः रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप