साउदी भिसा सेन्टर खोल्ने विषयमा वैदेशिक रोजगार व्यवसायीको गम्भीर आपत्ति
शुक्रबार, २९ वैशाख २०८०, २० : १९
काठमाडौँ । केही मेनपावर व्यवसायीको मिलेमतोमा साउदी भिसा सेन्टर खोल्न लागेको विषयमा वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ। भिसा सेन्टरको नाममा केही व्यवसायी लागिरहेको बेला संघले आपत्ति जनाएको हो।
साउदी दूतावासले मे ८ २०२३ मा परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको थियो। साउदीका सबै प्रकारका भिसा तथा यात्रा सम्बन्धी कामका लागि अनुमति मागेको थियो। त्यही आधारमा परराष्ट्र मन्त्रालयले संघलाई पत्र पठाएको थियो।
यो विषयमा रातोपाटीले समाचार प्रकाशित गरेको थियो। भिसा सेन्टरमा लागि भनेर भिएफएस ग्लोबल सर्भिसेज भन्ने संस्था कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता समेत गरेको पाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
-
‘भीम रावलजस्तो साथी पार्टीबाट अलग भएर जाँदा कसको मन अमिलो हुन्न र ?’
-
सुप्रिम बचतको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो, रवि सहितलाई प्रतिवादी कायम गर्नुपर्ने राय
-
मेडिकल चस्मामा लगाइएको भ्याट हटाउन पहल गर्छु : उपप्रधानमन्त्री सिंह
-
५ वर्षमा हरेक कर्मचारीको पद परिवर्तन गर्न सुझाव
-
आरविवि सेक्युरिटीजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न