काठमाडौँ । वृहत् नागरिक आन्दोलनले भद्रकालीमा भ्रष्टाचारविरूद्द प्रदर्शन गरेको छ । आन्दोलनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई अख्तियार दुरुपयोग गरेको भन्दै बुधबार प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उनीहरुले सरकार हिम्मतको लागि आभार, खुट्टा कमाए खबरदार भन्ने नारा लगाएका थिए ।
प्रतिक्रिया