शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

एमालेले संसदीय दलको बैठक सुरु

आइतबार, २४ वैशाख २०८०, १३ : ३३
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक संसद् भवनको ल्होत्से हलमा सुरु भएको छ। आज आइतबारबाट सुरु हुने संसद् अधिवेशनअघि एमालेले दलको बैठक बोलाएको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बैठकमा संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने र अनुसार पार्टीका सांसदहरूले भूमिका खेल्ने बताए । यसबेला नेकपा एमाले संसद्मा प्रमुख प्रतिपक्षको हैसियतमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप