प्रदेश
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
मङ्गलबार, १९ वैशाख २०८०, २० : २५

बुटवल । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएसँगै प्रदेशसभाको हिउँदे अधिवेशन पनि अन्त्य भएको हो ।
प्रदेश प्रमुखको कार्यालय बुटवलले विज्ञप्ति जारी गर्दै मंगलबार राति १२ बजेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य हुने जनाएको छ ।
कार्यालयका सचिव प्रह्लाद पोखरेलले जारी गरेको विज्ञप्तिमा प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (२) अनुसार प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेको उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण भएका कोल्ड स्टोर बाह्रै महिना चलाउन पहल गर्नेछौँ ः कृषिमन्त्री पन्थी
-
लुम्बिनी प्रदेशमा चिस्यान केन्द्र दिगो व्यवस्थापन कसरी गर्ने ?
-
व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान
-
सर्लाहीमा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य
-
वर्षमान र जनार्दनलाई दायाँबायाँ लगाएर मर्निङवाकमा प्रचण्ड
-
आजदेखि माओवादीको तराई–मधेस जनजागरण अभियान ः के–के हुँदैछ ?