केन्द्रीय निर्देशन अनुसार लुम्बिनी प्रदेशमा तटस्थ बस्यौँ : राप्रपा
मङ्गलबार, १९ वैशाख २०८०, १५ : ०९

बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिँदा केन्द्रीय निर्देशनअनुसार तटस्थ बसेको राप्रपाले स्पष्ट पारेको छ। आज विश्वास मत राख्ने बेला राप्रपाले चौधरीको पक्ष वा विपक्षमा कतै पनि मत नहाल्ने निर्णय गरेको थियो ।
राप्रपा सांसद तथा पूर्वमन्त्री जानकी प्रसाद चौधरीले प्रदेशमा अस्थिरता पैदा भएकाले केन्द्रले कतै पनि नराख्न निर्देशन दिएको बताए । उनले यो सरकार पनि लामो समय नटिक्ने भन्दै तीन–तीन महिनामा सरकार फेर्ने खेलमा पाटी नलाग्ने बताए । लुम्बिनीको प्रदेशमा राप्रपाका ४ सांसद रहेका छन् । आजको बैठकमा पार्टीका दुई जना संसादकाे उपस्थिति रहेका थिए । राप्रपाले यसअघि एमालेको सरकारलाई भने समर्थन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ‘तरल नाइट्रोजन प्लान्ट’ बन्दै
-
पुलिसलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा
-
महाशिवरात्रीको ट्राफिक व्यवस्थापनमा ८९० जना ट्राफिक प्रहरी खटिने, कहाँ-कहाँ छ पार्किङ सुविधा ?
-
ट्रम्पको कार्यकारी आदेशले यूएसएडका तीन कार्यक्रम रोकिए : अर्थ मन्त्रालय
-
बंगलादेशको एयरफोर्स बेसमा हमला, एक जनाको मृत्यु
-
हेरा फेरीको सिक्वेलसँग असन्तुष्ट थिए परेश रावल