शिवश्री हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर दिने
आइतबार, १७ वैशाख २०८०, १३ : ४७
काठमाडौँ । शिवश्री हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर दिने भएको छ । कम्पनीले आफ्नो कूल चुक्तापुँजी बराबरको थप सेयर वृद्धि गर्ने गरी हकप्रद (राइट सेयर) जारी गर्ने भएको हो ।
कम्पनीको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीबाट १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । यसका लागि कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृत लिई आगामी साधारण सभामा हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धी प्रस्ताव पेश गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हमासको आक्रमणपछि बन्धक विपिनको रिहाइका लागि पहलदेखि प्रहरी र सशस्त्रको नयाँ ऐन विधेयक मन्त्रिपरिषदबाट स्वीकृतसम्म
-
प्रधानमन्त्री कप क्रिकेटः विन्दुको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा
-
‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
-
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
-
पश्चिम नेपालबाट पुनः मौसम बदली सुरु
-
कोटेश्वर बहुमुखी क्याम्पसको प्रमुखमा पोखरेल