राप्रपाले कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने
शुक्रबार, १५ वैशाख २०८०, १६ : ५६

सुर्खेत । राप्रपाले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत नदिने भएको छ ।
मुख्यमन्त्री शर्माले विश्वासको मत सम्बन्धी दर्ता गराएको प्रस्तावमाथि छलफलमा भाग लिँदै राप्रपा कर्णाली प्रदेश सांसद सन्तोषी शाहीले विश्वासको मत नदिने बताएकी हुन् ।
शाहीले राप्रपा अहिलेका राजनीतिक दलहरुबाट जनता वाक्क भइसकेका बताइन् । प्रदेश संरचना उपयुक्त नभएको उनको भनाइ छ । शाहीले मुलुक स्थिरता नहुञ्जेल देशले निकासा नपाउने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी कुट्ने अखिलका नेता जोशीसहित ५ जनालाई धरौटीमा रिहा गर्न आदेश
-
राजधानीबाट अर्का बंगलादेशी नागरिक पनि पक्राउ, ५ थान नेपाली पासपोर्ट बरामद
-
म्यानमारमा अनलाइन स्क्यामिङमा फसाइएका २ नेपालीको उद्धार
-
दिनको १ घण्टा मात्रै मोबाइलमा टाँसिए पनि हुन्छ मायोपिया, तपाईं कति चलाउनुहुन्छ ?
-
पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गर्दै सरकार
-
मास्क लगाएर अक्सिजन च्याम्बरमा किन काम गरिरहेछन् यी अर्बपति ?