कमला ह्यारिस २०२४ मा उपराष्ट्रपतिको दौडमा पुनः सामेल हुँदै
जो बाइडेनले अमेरिकाको राष्ट्रपति पदका लागि फेरि उम्मेदवारी दिने घोषणा गरेसँगै उपराष्ट्रपति कमला ह्यारिसले आफू पनि उपराष्ट्रपतिको दौडमा रहने बताएकी छिन् ।
सन् २०२० मा ५८ वर्षीया कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बनेकी थिइन् । योसँगै उनी पहिलो अफ्रिकी–अमेरिकी र एसियाली–अमेरिकी मूलकी उप–राष्ट्रपति थिइन् ।
उनले ट्विट गर्दै पुनः चुनाव लड्ने घोषणा गरेकी छिन् । उनले ट्विटमा लेखेकी छिन्, ‘एक अमेरिकी भएको नाताले हामी स्वतन्त्रता र अधिकारमा विश्वास राख्छौँ । हामीलाई विश्वास छ कि हाम्रो लोकतन्त्र त्यति नै बलियो हुनेछ जति हाम्रो यसका लागि लड्ने इच्छा छ । यसै कारण जो बाइडेन र म पुनः चुनाव लड्ने तयारीमा छौँ ।’
As Americans, we believe in freedom and liberty—and we believe that our democracy will only be as strong as our willingness to fight for it.
— Kamala Harris (@KamalaHarris) April 25, 2023
That’s why @JoeBiden and I are running for reelection. pic.twitter.com/W7YA0HZfm0
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जाड दिऔँ: उपप्रमुख डङ्गोल
-
बाँकेमा चिसो बढेपछि जनजीवन प्रभावित
-
थुनछेकको लागि रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो
-
सरकार स्वेच्छाचारी बनेको विपक्षी दलको ठहर
-
जय ट्रफी क्रिकेट : आलमको ७ विकेट, पुलिसद्वारा इनिङ्स समाप्तिको घोषण
-
जनतासँग डराएकै कारण प्रधानमन्त्री ओली सार्वजनिक समारोहहरूमा सहभागी हुन छाडेका छन् : प्रभु शाह