काठमाडौँ । सर्वोच्च अदालतले तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन आदेश दिएपछि काठमाडौँ महानगरपालिकाले सोमबार फोहोर उठाएको छ ।
सर्वोच्चको पत्र महानगरमा पुगेपछि सोमबार साँझ फोहोर उठेको हो ।
प्रतिक्रिया