बारामा मतपेटिका संकलन सुरु
आइतबार, १० वैशाख २०८०, १९ : ०१
बारा । बारामा मतपेटिका संकलन सुरु भएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा अन्तर्गत उपनिर्वाचनको मतपेटिका संकलन गर्न सुरु गरिएको हो ।
बारा क्षेत्र नम्बर २ अन्तर्गतका ८२ वटा मतदान केन्द्रबाट मतपेटिका संकलन भइरहेको छ । मतपेटिका संकलन गरेर कलैयास्थित शिक्षक तालिम केन्द्रमा लगिँदै छ ।
बारामा आइतबारदेखि नै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत अधिकृत मुकेश उपाध्यायले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना