उद्योग वाणिज्य महासङ्घ निर्वाचन
वरिष्ठ उपाध्यक्षको मतगणना - एक हजार मत गन्दा कसको कति ?
बिहीबार, ३० चैत २०७९, ०९ : ३४
काठमाडौँ । उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षतर्फ एसोसिएटको एक हजार मत गणना सम्पन्न भएको छ ।
एक हजार मत गन्दा रामचन्द्र संघईको अग्रता कायमै छ । उनले ३९० मत ल्याउदा अन्जान श्रेष्ठले ३३२ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै उमेशलाल श्रेष्ठले २६८ मत ल्याएका छन् ।
महासङ्घको वरिष्ठ उपाध्यक्षतर्फ एसोसिएटको मतभार ३० प्रतिशत हुन्छ । यस्तै वस्तुगतको मतभार २० प्रतिशत र जिल्ला नगरको मतभार ५० प्रतिशत हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन जनार्दन शर्माको प्रस्ताव
-
विपी कोइरालाले शिलान्यास गर्ने तयारी गरेको सडक सञ्चालन गर्न दबाब दिन कांग्रेसको पदयात्रा
-
अपडेट : चीनमा भूकम्पबाट मृत्यु हुने संख्या ९५ पुग्यो, १३० जना घाइते
-
भूकम्पपछि चीनले गर्यो सगरमाथा क्षेत्र प्रवेश बन्द, नेपालले के गर्छ ?
-
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
-
शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न सकेनन् : महामन्त्री थापा