उद्योग वाणिज्य महासङ्घ निर्वाचन
वरिष्ठ उपाध्यक्षको मतगणना - एक हजार मत गन्दा कसको कति ?
बिहीबार, ३० चैत २०७९, ०९ : ३४

काठमाडौँ । उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षतर्फ एसोसिएटको एक हजार मत गणना सम्पन्न भएको छ ।
एक हजार मत गन्दा रामचन्द्र संघईको अग्रता कायमै छ । उनले ३९० मत ल्याउदा अन्जान श्रेष्ठले ३३२ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै उमेशलाल श्रेष्ठले २६८ मत ल्याएका छन् ।
महासङ्घको वरिष्ठ उपाध्यक्षतर्फ एसोसिएटको मतभार ३० प्रतिशत हुन्छ । यस्तै वस्तुगतको मतभार २० प्रतिशत र जिल्ला नगरको मतभार ५० प्रतिशत हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार