कालिका लघुवित्तको एजीएम आज
बुधबार, २९ चैत २०७९, १० : ४९
काठमाडौं । कालिका लघुवित्तको वार्षिक साधारणसभा बुधबार बस्दै छ ।
सभामा कालिका लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १९ प्रतिशत बोनस सेयर र कर तिर्न १ प्रतिशत नगद लाभांशसहित कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत
-
आज सातै प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात
-
बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख विजयी
-
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
-
गाजामा फेरि इजरायली आक्रमण तीब्र, स्कुलमा दुई बच्चासहित ८ मारिए
-
सूर्यको बार आज कसलाई कति लाभदायी ? हेर्नुहोस् राशिफल