रविले आफूविरुद्ध परेको उजुरीमा आज स्पष्टीकरण बुझाउनु पर्ने
बुधबार, २२ चैत २०७९, ०६ : ५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध परेको दाबी विरोध र उजुरीमा उनले बुधबार स्पष्टीकरण बुझाउनु पर्नेछ । स्पष्टीकरण दिउँसो १ बजे स्पष्टीकरण बुझाउनै पर्ने बताइएको छ ।
उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्पष्टीकरण बुझाउने मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताएका छन् । रविले दिएको स्पष्टीकरणबारे अपरान्ह ५ बजेसम्म निर्णय हुने न्यौपानेले बताए ।
रविको उजुरीको स्पष्टीकरण भने निर्वाचन आयोगमा पठाइने बताइएको छ । उनीविरुद्ध सोमबार र मंगलबार तीनवटा दाबी विरोध र एउटा उजुरी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवकलाई बन्धक बनाएर कुटपिट गर्ने ३ जना पक्राउ
-
अफवाह फैलाउने १० युट्युब च्यानल कारबाहीमा
-
रेखा भन्छिन्– सन्तान जन्माएपछि महिला झन् जवान हुन्छन्
-
टिजरमा यस्तो देखियो सौगातको ‘बम बहादुर’
-
लक्ष्मण र सुनिताले ल्याए ‘बिहे गरियो’
-
सरकार ढाल्ने स्वार्थ समूहले नै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरे : वर्षमान पुन