उपनिर्वाचन
बारा–२ मा राप्रपाका सोनालालको उम्मेदवारी
सोमबार, २० चैत २०७९, १५ : ४७

बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि राप्रपाका सोनेलाल यादव तेलीलेले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
राप्रप्रा उम्मेदवार तेलीको सर्मथनमा हरिचन्द्र प्रसाद चौधरी र प्रस्तावकमा अजय राउत कहार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनाको निष्पक्ष आयोग बनाएर छानबिन नगरे अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी
-
नारायणगोपाल संगीत पुरस्कार २०८१ घोषणा
-
भूपेन्द्र, ऋषिराज र सरलको बिदाई, सेन्सर बोर्डमा तीन सदस्य रिक्त
-
आगामी वर्ष घाटा बजेट ल्याउँदैनौँ, आकार पनि घट्दैन– मुख्यमन्त्री आचार्य
-
‘मुख कुल्ला’ र ‘प्रतिगमन’ बिर्सेर नजिकिँदै ओली–नेपाल
-
चैत तेश्रो साता कफी फेस्टिभल एण्ड च्याम्पियनसिपको आयोजना