भुटानले हान्यो नेपालविरुद्ध गोल
मङ्गलबार, १४ चैत २०७९, १८ : ३०
काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले गोल खाएको छ । मंगलबार दशरथ रंगशालमा जारी खेलको १९ औं मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गरेका हुन् । यससँगै नेपाल १–० ले पछाडि परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिनमा लगभग एक हजार आप्रवासी च्यानल पार गरेर बेलायत प्रवेश
-
भारतको मुम्बईमा आगलागी हुँदा सात जनाको मृत्यु
-
कारागारका कैदीलाई साब्लाबुङ अभियानले दियो नौ सय थान बढी पुस्तक
-
इजरायली हवाई आक्रमणबाट गाजामा १७ जनाको मृत्यु
-
सिन्धुलीका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना
-
तामाङ घेदुङ पोर्चुगलको अध्यक्षमा इमानसिङ