शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय

प्रि-ओपन सेसन नेप्सेमा करिब ०.१७ अंकले वृद्धि

आइतबार, १२ चैत २०७९, ११ : ००
आइतबार, १२ चैत २०७९

काठमाडौँ । प्रि–ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेप्से परिसुचकमा ०.१७ अंकले वृद्धि भइ १९१५.३२ विन्दुमा आएको छ । यससँगै १९ कम्पनीको एक हजार ६०२ कित्ता सेयर खरिदबिक्री हुँदा १६ लाख ७४ हजार ३३७ रुपैयाको कारोबार भएको छ । 

यो सेसनमा कुल १२ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ । साथै २ कम्पनी स्थिर रहेको छ। यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप