नवनियुक्त आईजीपी कुँवरलाई प्रधानमन्त्रीको बधाई
शुक्रबार, १० चैत २०७९, १७ : २४

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त आईजीपी बसन्त कुँवरलाई बधाई दिएका छन् । प्रधानमन्त्री दाहालले कुँवरलाई आइजीपीमा नियुक्त भएलगत्तै प्रधानमन्त्री कार्यालयमा बधाई दिएका हुन् ।
त्यसक्रममा आजैबाट अवकाश हुन लागेका आइजीपी धिरजप्रताप सिंहलाई धन्यवाद व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान पुनरावलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुन्छ : शेखर कोइराला
-
बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको कार पहिरोले पुरियो, यात्रु सकुशल
-
कांग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैन : स्वास्थ्यमन्त्री पौडेल
-
यो उथलपुथलको समयमा सुन किन्नु कति सुरक्षित छ?
-
जम्मू कश्मीरमा घुसपैठविरोधी अभियानमा सेनाका सुबेदारको मृत्यु
-
कोलम्बिया विश्वविद्यालयका विद्यार्थीलाई देश निकाला गर्न अमेरिकी अदालतको अनुमति