उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता
बिहीबार, ०९ चैत २०७९, १५ : ५८

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ। उपसभापति खड्का र राजदूत सोङबीच बिहीबार भेटवार्ता भएको हो।
खड्का निवास गोल्फुटारमा भएको भेटवार्तामा दुई निकटस्थ छिमेकी मुलुकका आपसी हित र चासोबारे छलफल भएको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभामा विधेयकमाथि छलफल, राष्ट्रियसभामा मन्त्रीसँग प्रश्नोत्तर
-
पूरै दिनको यात्राअवधि चार घण्टामा छोटियो
-
मुक्तिनाथमा सशुल्क घोडा र स्टेचर सुविधाले दर्शनार्थीलाई सुविधा
-
टेनिस हस्ती भिक्टोरिया अजारेन्काले किन गरिन् ‘मातृत्व कोष’को प्रशंसा ?
-
घरको पेटीमा बसिरहेका दिदिबहिनीको बोलेरोले लियो ज्यान, १८ वर्षीय चालक पक्राउ