बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

सुर्खेतमा गुन्जिए क्रान्ति, एकता र परिवर्तनका गीत, तस्बिरहरु

मङ्गलबार, ०७ चैत २०७९, १५ : ४०
मङ्गलबार, ०७ चैत २०७९

सुर्खेत । ‘राष्ट्रका लागि संगीत अभियात्रा’ अभियान ल्याएर सुर्खेत पुगेको जनवादी कलाकारहरुको टोलीले आफ्नो संगीत अभियात्रा प्रस्तुत गरेको छ।

वीरेन्द्रनगरको सिटी हलमा १६ जना जनवादी कलाकारहरुले एउटै स्वरमा देशमा परिवर्तनका लागि एकताको आह्वान गरे । कलाकारहरुले देशको अस्तित्व रक्षाका लागि भएपनि कम्युनिष्टहरु एक ठाउँमा उभिनुपर्ने सन्देश दिएका छन्।

कलाकारको टोलीमा जनवादी गीतकार तथा संगीतकार मणी थापा, जनवादी गायक उदय श्रेष्ठ, माधव प्रधान, जीवन शर्मा, कुस्मिता दर्लामी, मोहिन श्रेष्ठ, कर्ण विद्रोही, टेक बलम्पाकी, चिरन सी, निलिमा पुन, उदय रिजाल, लक्ष्मण पाखीन, कविता पुन, सन्ध्या मगर र साहित्यकार तथा जनवादी गायक नारायण शर्मा रहेका छन्  ।

surkhet1surkhet2surkhet3surkhet4 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप