डिप्लोमा इन फार्मेसीको लाइसेन्स परीक्षामा १६ प्रतिशत उत्तीर्ण
आइतबार, ०५ चैत २०७९, ११ : ५४
काठमाडौँ । डिप्लोमा इन फार्मेसीको शनिवार लिइएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएको छ । २१ औँ नाम दर्ता परीक्षामा डिप्लोमा इन फार्मेसीमा १६.५० प्रतिशत उत्तीर्ण भएका छन् ।
परीक्षामा १ हजार ५८२ जना सहभागी भएका थिए । जसमा २६१ जना उत्तीर्ण भएका हुन् । परीक्षाका लागि १ हजार ६३४ जनाले आवेदन भरेका थिए भने ५२ जना अनुपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र लिङ्देनले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ?
-
शीतलहरले तराईमा जनजीवन प्रभावित
-
बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन खुल्यो
-
नयाँ क्षेत्रसम्म पुग्यो लस एन्जलसको डढेलो, मर्नेको संख्या पनि बढ्यो
-
सरकार विरोधी प्रदर्शनपछि भेनेजुएलामा विपक्षी नेतृ माचादो पक्राउ
-
पूर्वराजाको सन्देश– नेपाल कसैको रणमैदान होइन, शान्तिथलो बनाऊँ (भिडियोसहित)