रास्वपाको संयुक्त बैठक तय
आइतबार, ०५ चैत २०७९, १० : ४७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ ।
काठमाडौँको वसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकबारे रणनीति बनाउन संयुक्त बैठक बस्न लागेको उनको भनाइ छ । माघ २२ गते सरकारबाट बाहिरिएको रास्वापाले सरकारबाट समर्थन फिर्ता लिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मावन र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण सरकारको प्राथमिकतामा’
-
‘ग्रामीण क्षेत्रका नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने सरकारको पहिलो प्राथमिकता’
-
झलनाथको आरोप, ‘चीनले अनुदानमा बनाइदिएको उद्योगधन्दा बेचेर खाने साथीहरू यिनै हुन्’
-
अमेरिका जान हिँडेका रुकुमका नेपाली युवक चीनमा पक्राउपछि डिपोर्ट
-
बीस वर्षदेखि व्यावसायिक कृषि कर्ममा रमाइरहेका चन्द्रवंशी परिवार
-
सन् २०१७ मा भएको एमओयूकै सेरोफेरोमा बीआरआईमा सम्झौताहरू हुन्छन् : परराष्ट्रमन्त्री