राष्ट्रिय बिमा कम्पनीद्वारा विभिन्न पद पदपूर्तिका लागि दरखास्त आह्वान
शुक्रबार, ०३ चैत २०७९, ०८ : २६
काठमाडौँ । राष्ट्रिय बिमा कम्पनी लिमिटेडमा विभिन्न पद पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ । आज एक सूचना प्रकाशित गर्दै कम्पनीले आवेदन आव्हान गरेको ।
योग्यता पुगेका नेपाली नागरिकहरूले आगामी चैत २३ गतेभित्र आवेदन पेस गर्न कम्पनीले आग्रह गरेको छ । दोब्बर दस्तुर बुझाएर चैत ३० सम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कास्कीले भन्यो– लामिछानेको रिहाइले सत्यको जीत
-
राजेन्द्र लिङ्देनले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ?
-
शीतलहरले तराईमा जनजीवन प्रभावित
-
बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन खुल्यो
-
नयाँ क्षेत्रसम्म पुग्यो लस एन्जलसको डढेलो, मर्नेको संख्या पनि बढ्यो
-
सरकार विरोधी प्रदर्शनपछि भेनेजुएलामा विपक्षी नेतृ माचादो पक्राउ